FAQs Complain Problems

तिनाउ गाउपालिकाको एकीकृत घुम्तिसेवा शिविर शुभारम्भ वडा न ६ मस्याम बाट सेवा सुरु, क्रमस सबै वडाका टोल टोल बाट स्वास्थ्य, शिक्षा , कृषि , भेट्नरी, जेष्ठ नागरिक परिचय पत्र, अपाङ्ग परिचय पत्र जस्ता विविध सेवा जनताको घर दैलो बाट दिन सुरु गरिएको छ ।

User login