FAQs Complain Problems

शिक्षा

शिक्षा मानव जिवनको अभिन्न पाटो हो । जसले मानवलाई जीवनको उचाईसम्म पुग्नलाई मद्यत पुर्याउँदछ । शिक्षाको महत्व तथा आवश्यकता आजको समयमा दिनानुदिन बढ्ढै गइरहेको अवस्था छ । आजको समयमा शैक्षिक क्षेत्रमा उचित व्यवस्थापन गर्न सकिए मात्र गाउँको मुहार फेर्न सकिन्छ । बर्तमान समयमा शिक्षाको शैलिहरु परिवर्तन हुँदै गइरहेका छन् । हिजोका दिनमा जस्तो पारम्परिक रुपले आजको समाज अगाडी वढ्न सक्दैन । यसका लागि शिक्षा क्षेत्रको उचित विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

    

User login