FAQs Complain Problems

शिक्षा

सुचना

तिनाउ गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यस पालिका अन्तरगत वडा नं. १ मा मिति २०७६।०६।०२ गते देखि एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुदै छ । पालिकाबाट प्रदान हुने सेवा आफ्नै घरदैलोमा प्राप्त हुने तपशिलका उल्लेखित बुदाहरु प्राप्त हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशिल
१. अपाङ्ग परिचय पत्र वितरण
२. जेष्ठ नागरिक परिचय पत्र वितरण
३. आयोजना सरवेक्षण
४. तरकारीका विउँ विजन वितरण
५. जेष्ठ नागरिको स्वास्थ्य परिक्षण
६. पशुपक्षिको स्वास्थ्य परिक्षण
स्थान : ओखलढुड्गा
समय : विहान 9 बजे

शिक्षा मानव जिवनको अभिन्न पाटो हो । जसले मानवलाई जीवनको उचाईसम्म पुग्नलाई मद्यत पुर्याउँदछ । शिक्षाको महत्व तथा आवश्यकता आजको समयमा दिनानुदिन बढ्ढै गइरहेको अवस्था छ । आजको समयमा शैक्षिक क्षेत्रमा उचित व्यवस्थापन गर्न सकिए मात्र गाउँको मुहार फेर्न सकिन्छ । बर्तमान समयमा शिक्षाको शैलिहरु परिवर्तन हुँदै गइरहेका छन् । हिजोका दिनमा जस्तो पारम्परिक रुपले आजको समाज अगाडी वढ्न सक्दैन । यसका लागि शिक्षा क्षेत्रको उचित विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

    

User login