FAQs Complain Problems

अति आवश्यक नम्बरहरु/Emergency Numbers

सुचना

तिनाउ गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यस पालिका अन्तरगत वडा नं. १ मा मिति २०७६।०६।०२ गते देखि एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुदै छ । पालिकाबाट प्रदान हुने सेवा आफ्नै घरदैलोमा प्राप्त हुने तपशिलका उल्लेखित बुदाहरु प्राप्त हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशिल
१. अपाङ्ग परिचय पत्र वितरण
२. जेष्ठ नागरिक परिचय पत्र वितरण
३. आयोजना सरवेक्षण
४. तरकारीका विउँ विजन वितरण
५. जेष्ठ नागरिको स्वास्थ्य परिक्षण
६. पशुपक्षिको स्वास्थ्य परिक्षण
स्थान : ओखलढुड्गा
समय : विहान 9 बजे

Address: 
जिल्ला प्रहरी कार्यालय दाेभान, पाल्पा
Phone Number: 
9857091507, 9857069771

User login