FAQs Complain Problems

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरु: 
  • दुलाहा–दुलहीको १/१ प्रति फाेटाे
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

 

User login