FAQs Complain Problems

प्रधानमन्त्री राेजगार कार्यक्रम अन्तर्गत २०७७।७८ काे लागी १०० दिनकाे राेजगारीमा सहभागी हुनकाे लागी आवेदन फारम भर्ने सम्बन्धी सूचना

सुचना

तिनाउ गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यस पालिका अन्तरगत वडा नं. १ मा मिति २०७६।०६।०२ गते देखि एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुदै छ । पालिकाबाट प्रदान हुने सेवा आफ्नै घरदैलोमा प्राप्त हुने तपशिलका उल्लेखित बुदाहरु प्राप्त हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशिल
१. अपाङ्ग परिचय पत्र वितरण
२. जेष्ठ नागरिक परिचय पत्र वितरण
३. आयोजना सरवेक्षण
४. तरकारीका विउँ विजन वितरण
५. जेष्ठ नागरिको स्वास्थ्य परिक्षण
६. पशुपक्षिको स्वास्थ्य परिक्षण
स्थान : ओखलढुड्गा
समय : विहान 9 बजे

आर्थिक वर्ष:

User login