FAQs Complain Problems

वडा सचिवहरुकाे सम्पर्क नम्बरहरु

सुचना

तिनाउ गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यस पालिका अन्तरगत वडा नं. १ मा मिति २०७६।०६।०२ गते देखि एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुदै छ । पालिकाबाट प्रदान हुने सेवा आफ्नै घरदैलोमा प्राप्त हुने तपशिलका उल्लेखित बुदाहरु प्राप्त हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशिल
१. अपाङ्ग परिचय पत्र वितरण
२. जेष्ठ नागरिक परिचय पत्र वितरण
३. आयोजना सरवेक्षण
४. तरकारीका विउँ विजन वितरण
५. जेष्ठ नागरिको स्वास्थ्य परिक्षण
६. पशुपक्षिको स्वास्थ्य परिक्षण
स्थान : ओखलढुड्गा
समय : विहान 9 बजे

 

क्र.स.

नाम

पद

शाखा

सम्पर्क नम्बर

हरि प्रसाद पाैडेल

ना.सु.

वडा नं.१ सचिब

९८६७३९६५९८/९७४७००३५९१

टेक प्रसाद घिमिरे

ना.सु.

वडा नं.२ सचिब

९८६७७१८९६७

बल बहादुर बि.क.

खरिदार

वडा नं.३ सचिब

०७५४१३०५६

खिम बहादुर राना

खरिदार

वडा नं.४ सचिब

९८४७०६४११०

यावद प्रसाद अर्याल

ना.सु.

वडा नं.५ सचिब

९८४४७७९४१०

खेम बहादुर सारू

ना.सु.

वडा नं.६ सचिब

९८४७१०१६५२

 

User login