FAQs Complain Problems

नव निर्वाचित जनप्रतिनिधिहरु सपथ ग्रहण पश्चात

Read More

तिनाउ गाउँपालिका भवन

Read More

तिनाउ गाउँपालिकाका वडा स्तरीय तिजगित प्रतियोगिता कार्यक्रमको झलक

Read More

तिनाउ हाड्रोपावर दाेभान पाल्पा

Read More

प्रसिद्ध सिद्धबाबा मन्दिर

Read More

संक्षिप्त परिचय

साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गा.वि.स. मिलाएर ६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफल, ४२०१ घरधुरी, १७,७७७ जनसंख्या रहेकोमा मगर जाति ७४.१% क्षेत्री जाति ९.३%,विश्वकर्मा जाति ५.६%, ब्राहामण जाति ४.५%,तथा नेवार, गुरुङ्ग, कुमाल,मिजार थकाली लगायतका अन्य जाति ६.५%, र १ घरधुरी लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जाति सहितको पौराणिक इतिहास बोकेको पाल्पा जिल्लाको प्रशिद्ध तिनाउ नदीको नामबाट नामाङ्कित यस तिनाउ गाउँपालिका सुन्दर वातावरणमा रहेको छ । 

सूचना तथा समाचार

Title दस्तावेज
आषय पत्र जारी गरीएको सम्बन्धि सूचना PDF icon आषय पत्र (2).pdf
इन्टरनेट जडानका लागि दररेट पेश गर्ने सम्बन्धमा PDF icon इन्टरनेट जडानका लागि दररेट पेश गर्ने सम्बन्धमा.pdf
औषधी तथा औषधी जन्य सामाग्री खरिदका लागि दररेट पेश सम्बन्धि सूचना PDF icon दररेट पेश सम्बन्धि सूचना.pdf
अनुदानको रासायनिक मल विक्री वितरण सम्बन्धि सूचना PDF icon अनुदानको रासायनिक मल विक्री वितरण सम्बन्धमा.pdf
Muchulka Of Administrative Building Premises PDF icon Muchulka Of Administrative Building .pdf
तह वृद्धिका लागि आवेदन फारम पेश गर्ने सम्बन्धि सूचना PDF icon तह वृद्धिाा.pdf
आर्थिक बर्ष २०८१।०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना PDF icon सार्वजनिक सुचना.pdf
तह वृद्धिका लागि आवेदन फारम पेश गर्ने सम्बन्धि सूचना PDF icon तह वृद्धि१.pdf
बोलपत्रको स्वीकृतिको आषय जारी गरिएको सम्बन्धमा PDF icon बोलपत्र आशयको सूचना .pdf

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको १/१ प्रति फाेटाे
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
  • अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ·व·को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यगक्ष र सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-

  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र ।
  • पासपोर्ट साईजको २/२ प्रति फोटो ।
  • निवेदन दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र ।
  • नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २ प्रति फोटो अनिवार्य) ।
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- ईन्जिनियर
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरुः-

  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित कार्यालयका कर्मचारीहरु
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय र वडा कार्यालय
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।

जानकारी

//