FAQs Complain Problems

सुकेतालकाे रमणीय दृष्य

Read More

तिनाउ गाउँपालिका वडा न ५ मा प्रधानमन्त्री राेजगार कार्यक्रम शुभारम्भ कार्यक्रम सम्पन्न

Read More

तिनाउ गाउँपालिकाकाे पाचाैँ गाउँ सभा उद्घाटन हुदै

Read More

तिनाउ हाड्रोपावर दाेभान पाल्पा

Read More

तिनाउ गाउँपालिकाकाे कार्यालय भवन

Read More

तिनाउ गाउँपालिका वडा नं २ काे झ्याङ्ला गाउँ नजिकै रहेकाे रानी झरनाकाे रमणीय दृष्रय

Read More

तिनाउ गाउँपालिकामा प्रदेश नं ५ का माननीय भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पाैडेल

Read More

तिनाउ गाउँपालिकाकाे नक्सा

Read More

सुचना

तिनाउ गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यस पालिका अन्तरगत वडा नं. १ मा मिति २०७६।०६।०२ गते देखि एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुदै छ । पालिकाबाट प्रदान हुने सेवा आफ्नै घरदैलोमा प्राप्त हुने तपशिलका उल्लेखित बुदाहरु प्राप्त हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशिल
१. अपाङ्ग परिचय पत्र वितरण
२. जेष्ठ नागरिक परिचय पत्र वितरण
३. आयोजना सरवेक्षण
४. तरकारीका विउँ विजन वितरण
५. जेष्ठ नागरिको स्वास्थ्य परिक्षण
६. पशुपक्षिको स्वास्थ्य परिक्षण
स्थान : ओखलढुड्गा
समय : विहान 9 बजे

संक्षिप्त परिचय

साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गा.वि.स. मिलाएर ६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफल, ३९८८ घरधुरी, १९,२३८ जनसंख्या रहेकोमा मगर जाति ७५% दलित जाति १२%,तथा वाहुन, क्षेत्री, नेवार, गुरुङ्ग, कुमाल, थकाली लगायतका अन्य जाति १३%, र १ घरधुरी लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जाति सहितको पौराणिक इतिहास बोकेको पाल्पा जिल्लाको प्रशिद्ध तिनाउ नदीको नामबाट नामाङ्कित यस तिनाउ गाउँपालिका सुन्दर वातावरणमा रहेको छ । 

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
tinaururalmunicipality@gmail.com
Phone Number:
9857077098

जानकारी