FAQs Complain Problems

सहकारी समन्वय समिति तिनाउ गाउँपालिकाकाे आयाेजनामा सहकारी शिक्षा तथा एेन नियम विनियम सम्वन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुचना

तिनाउ गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार यस पालिका अन्तरगत वडा नं. १ मा मिति २०७६।०६।०२ गते देखि एकिकृत घुम्ति सेवा शिविर सञ्चालन हुदै छ । पालिकाबाट प्रदान हुने सेवा आफ्नै घरदैलोमा प्राप्त हुने तपशिलका उल्लेखित बुदाहरु प्राप्त हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।
तपशिल
१. अपाङ्ग परिचय पत्र वितरण
२. जेष्ठ नागरिक परिचय पत्र वितरण
३. आयोजना सरवेक्षण
४. तरकारीका विउँ विजन वितरण
५. जेष्ठ नागरिको स्वास्थ्य परिक्षण
६. पशुपक्षिको स्वास्थ्य परिक्षण
स्थान : ओखलढुड्गा
समय : विहान 9 बजे

User login