समचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरु:
- सम्बन्धित बच्चाको बाबुको नागरिकता
- आमाको नागरिकता नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
- अस्पतालमा भए अस्पतालको कागजात