FAQs Complain Problems

एकिकृत सम्पत्ती कर मुल्याँकन

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
सम्बन्धित कार्यालयका कर्मचारीहरु
सेवा दिने कार्यालय: 
गाउँपालिकाकाे कार्यालय र वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकता प्रमाण पत्रकाे प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
प्रक्रिया: 
  • व्यहोरा सहितको निवेदन
  • वडा सचिव वा समितिको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश निवेदन दर्ता,
  • पत्रको तयारी र कार्यालय प्रमुखको दस्तखत पत्रको चलानी

User login