FAQs Complain Problems

घरनक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
ईन्जिनियर
सेवा दिने कार्यालय: 
गाउँपालिका कार्यालय
सेवा शुल्क: 
गाउँपरिषदको निर्णयबमोजिमको नक्शा-पास दस्तुर र जरिवाना
आवश्यक कागजातहरु: 

 

  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं.देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा ।
  • कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फरमेट मा तयार भएको कम्प्युटरकृत गरिएकोघरको डिजाइन नक्सा – ३ प्रति
  • तला थपको लागी भए पहिले नक्सा पास भएको घरकोडिजाइन नक्सा र घरनक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सापास फाराम राजस्व प्रशासन (कोठा नं.२८) बाट खरिद गर्नु पर्ने
  • गत बर्षसम्म न.पा.लाई सम्पुर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यावसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यावसायको हकमा)
प्रक्रिया: 

प्रक्रिया: व्यहोरा सहितको निवेदन फाराम कार्यालय प्रमुखको तोक आदेश फिल्ड निरीक्षण तथा निवेदन दर्ता १५ दिने सार्वजनिक सूचना प्रकाशन सर्जमिन मुचुल्का पत्र तयारी र सनाखत, वडा सचिवको किटानी सिफारीससंधियारको दस्तखत नभएमा पुन ७ दिनको सूचना र स्थानयि पत्रिकामा २१ दिनको सूचना प्रक्रिया पुगेको ७ दिन पछि नक्सापास हुने नक्सापास दस्तुर नगरपरिषदबाट तोकिए बमोजिम अस्थायी प्रमाण पत्र तयारी र स्वीकृती फिल्ड निरीक्षण स्थायी प्रमाण पत्रको लागि निवेदन फिल्ड निरीक्षण निर्माण सम्पन्न प्रमाण पत्र

User login