समचार
बिवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
१ दिन भित्र
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र दर्ता निःशुल्क, ३५ भन्दा बढी भएमा रु.२००/- प्रतिलिपि बापत रु ५००/-
आवश्यक कागजातहरु:
- दुलाहा–दुलहीको १/१ प्रति फाेटाे
- दुलाहा–दुलहीको नागरिकता
- दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
- माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)