समचार
सूचना तथा समाचार
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना |
||
न्यायिक समितिको अन्तरक्रिया कार्यक्रम सम्पन्न |
, , , , , , , , , , , , , , , , , , , |
तिनाउ गाउँपालिकाको आयोजना र प्रदेश सुशासन केन्द्र, नेपालगंञ्ज बांकेको सहजीकरणमा गुल्मी र पाल्पा जिल्लाका न्यायिक समितिका संयोजक तथा उपप्रमुख/ उपाध्यक्ष ज्यूहरुको अन्तरक्रिया कार्यक्रम तिनाउ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुल्मी र पाल्पा जिल्लाका सबै स्थानीय तहका उप-प्रमुख/ उपाध्यक्ष, न्यायिक समितिमा उजुरी प्रशासकको रुपमा काम गर्ने कर्मचारीहरु, प्रदेश सुशासन केन्द्रका लेखा अधिकृत धुव्र कुमार खत्री र तालिम समन्वय विश्लेषक विष्णु न्यौपाने, तिनाउ गाउँपालिकाका कार्यपालिकाका सदस्यहरु, न्यायिक समितिका सदस्यहरु र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा स्थानीय तहको न्यायिक अधिकार, कार्यक्षेत्र र व्यावहारिक जटिलताहरू र न्याय सम्पादनका कानूनी तथा ब्यवहारिक पाटाका वारेमा प्रशासनविद् काशिराज दाहालले सहजीकरण गर्नुभएको थियो । |
पृथ्वी प्रकाश मा.वि. होस्टेल निर्माणको बोलपत्र स्वीकृतको आशय पत्र |
||
आशय पत्र ठेक्का नं. TRM/NCB/WORK/15/2082-83 |
||
आशय पत्र ठेक्का नं. TRM/NCB/WORK/14/2082-83 |
||
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना |
||
वडा नं. ४ को भवन तथा सत्यवति स्वा.चौ भवन निर्माणको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना |
||
वडा नं ५ को सामुदायिक भवन निर्माणका लागि बाेलपत्र स्वीकृतिकाे आषय पत्र |
||
मस्याम माध्यमिक विद्यालयमा होस्टेलको भवन निर्माणका लागि बाेलपत्र स्वीकृतिकाे आषय पत्र |
||
तिनाउ कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन कार्यक्रममा सहभागिता सम्बन्धमा |



















